0 1 2 3
bootstrap image slider by WOWSlider.com v8.8
कार्यालय प्रमुख

कार्यालय प्रमुख

कार्यालय प्रमुख

परिचय

घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुरको वेबसाइटमा  तपाईलाई हार्दिक स्वागत छ |नेपाल सरकारबाट घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारका लागि संस्थागत रुपमा उद्योग प्रशासन सम्बन्धी सेवा प्रदान गर्न वि.सं २०४९ सालमा साना उद्योगको समेत प्रशासन गर्ने गरी “घरेलु तथा साना उद्योग विभाग” नामाकरण गरिए पश्चात् साविकका क्षेत्रीय कार्यालयहरु खारेज गरी जिल्ला स्तरीय कार्यालयमा कायम गरियो । खास गरेर तालिम कार्यक्रममा दोहोरोपन  हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला घरेलु तथा साना उद्योग विभाग अन्तर्गत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत राखी कार्य संचालन गर्ने नीति अख्तियार गरियो ।

यसै अनुरुप यस कार्यालयको नामाकरण भै हाल प्रदेश सरकार, प्रदेश नं.३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मातहत रही सेवा संचालन हुँदै आएको छ । यस कार्यालयले मकवानपुर जिल्ला भित्र उद्योग प्रवर्द्धनात्मक कार्यका अलावा घरेलु तथा साना उद्योग प्रशासन तथा बाणिज्य प्रशासनको समेत कार्य गर्दै आइरहेको छ ।

Date Title Subject Download
२५ जेष्ठ २०७७, आईतवार बोलपत्र रद्द गरिएको । Tender Cancel
१३ फाल्गुन २०७६, मंगलवार औद्योगिक प्रदर्शनी तथा विक्री कक्ष निर्माण गर्ने टेण्डर सूचना । Tender notice
९ पुष २०७६, बुधबार प्रस्ताव स्वीकृत गर्ने आसयको सूचना मेडपा
२७ मंसिर २०७६, शुक्रबार परामर्श सेवा खरिद सम्वन्धी सूचना परामर्श सेवा
१९ कार्तिक २०७६, मंगलवार कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान कार्यक्रम संचालन
१८ भाद्र २०७६, बुधबार सवारी साधन खरिदको सूचना Vehicle Purchase
१२ भाद्र २०७६, बिहीबार प्रविधि हस्तान्तरण सम्वन्धी सूचना Technology Transfer 2076
Date Title Subject Download
२५ जेष्ठ २०७७, आईतवार फर्म दर्ता/नवीकरण शुल्क(अपडेटेड) form registration fee (Updated)
२७ मंसिर २०७६, शुक्रबार फर्म दर्ता नबीकरण शुल्क सम्वन्धी जानकारी दर्ता/नवीकरण दस्तूर
२ जेष्ठ २०७५, बुधबार समाचार
Date Title Subject Download
२२ बैशाख २०७७, सोमबार बजार अनुगमनको कारवाही